News | Tag: चीन
चीनविरुद्ध नेपाललाई कसले उचालिरहेको छ, ग्लोबल टाइम्सले जारी गर्यो यस्तो रिपोर्ट
2 months agoएजेन्सी । केही हप्ता अगाडि चीनले नेपालको सीमा मिचेको खबरहरु प्रकाशित भएका थिए । यसबारे चीनले प्रतिक्रिया दिएको छ । चीन सरकारको मुखपत्र रहेको ग्लोबल टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार नेपाल चीन सम्बन्धमा तिक्तता पैदा गर्न भारत र पश्चिमी देशहरु लागि परेका छन् ।
चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह
2 months agoकाठमाडौँ । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल
चीनले वाइडेनलाई किन दिएन बधाई ?
2 months agoएजेन्सी । अमेरिकाको राष्ट्रपतिय निर्वाचनको नतिजा आइसकेको छ । जो वाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जित हासिल गरिसकेका छन् । उनलाई विश्वभरबाट बधाईको ओइरो आइरहेको छ ।
चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो
2 months agoएजेन्सी । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको जनाएको हो ।
चीनमा भएको कोइला खानी दुर्घटनामा ८ जना बेपत्ता
2 months agoचीन । चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका समाचार प्राप्त भएको छ ।
चीनले अस्ट्रेलियालाई दियो अर्को झट्का !
2 months agoसिड्नी । अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
चीनले बनाएको विश्वकै शक्तिशाली मिसाइलले भारत र अमेरिकाको टाउको दुख्यो
2 months agoएजेन्सी । चीनले बनाएको विश्वकै शक्तिशाली मिसाइल कारण भारत र अमेरिकाको लागि टाउको दुखाइको कारण बनेको विश्लेषकहरुको भनाई छ । शक्तिशाली मिसाइललाई चीनले आफ्नो स्ट्र्याटेजिक बम्बर एयरक्राफ्ट एच–६एनमा जडान गरेपछि भारत र अमेरिका तनावमा परेको विश्लेषकहरुको भनाई आएको हो ।
चीन विडेनलाई जिताउन आतुर छः ट्रम्प
2 months agoएजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा जो विडेनले जितेको हेर्न चीनले चाहेको बताएका छन् । उनी कार्यकालमा आएदेखि नै चीनसँग अमेरिकाको राम्रो सम्बन्ध रहेको छैन ।
अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनद्वारा महत्वाकाँक्षी योजना सार्वजनिक
2 months agoएजेन्सी । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो ।
चीनमा एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु
2 months agoएजेन्सी । चीनमा फुड पोइजनिंगका कारण ९ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फ्रिजमा राखिराखेको करिब १ वर्ष पुरानो नुडल्स खाँदा ९ जनाको ज्यान गएको हो ।
Page 4 of 14
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।