News | Tag: चीन

नेकपा फुट्न नदिन चिनियाँ सक्रियता !

2 weeks ago

काठमार्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मत्थर पार्न चीनले देखाएको चासोलाई धेरैले विभिन्न कोणबाट हेरिरहेका छन् । आइतबार काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि टोलीले नेकपाका शीर्ष नेताहरु एकपछि अर्को गर्दै भेटघाट गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा रहेको छ ।

प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिबीच के के भयो कुराकानी ?

2 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।

चीनमा पाँच मध्ये एक जना उच्च रक्तचापबाट पीडित

3 weeks ago

एजेन्सी । चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

नेपालमा कुन पार्टीको सरकार छ त्यो हाम्रो प्राथमिकताको विषय होइनः चिनियाँ मिडिया ग्लोबल टाइम्स

3 weeks ago

एजेन्सी । नेपालमा भएको संसद विघटनलाई लिएर भारतले दिएको प्रतिक्रियालाई चीनले खण्डन गरेको छ । भारतको हिन्दुस्तान टाइम्समा प्रकाशित एक समाचारलाई उद्धृत गर्दै चिनियाँ मिडिया ग्लोबल टाइम्सले आपत्ति जनाएको हो । उक्त भारतीय मिडियाले अनावश्यक रुपमा नेपालको आन्तरिक मामिलामा जोड्न खोजेको ग्लोबल टाइम्सले जनाएको छ ।

चीनको हरित पहल कति सफल होला ?

4 weeks ago

एजेन्सी । जलवायु परिवर्तनको मुद्दा लामो समयदेखि घनीभूत चर्चाको विषय बनिरहेको छ । खासगरी औद्योगिक शक्ति सम्पन्न मुलुकहरु जलवायु केन्द्रित विकासका पक्षमा उभिन थालेका छन् ।

चीन जाँचका लागि तयार, कहाँबाट फैलियो कोरोना भाइरस डब्लुएचओले पत्ता लगाउने

4 weeks ago

एजेन्सी । कोरोना भाइरस कहाँबाट सुरु भयो यो विषय आज पनि उत्तिकै गम्भिर रुपले सबैको अगाडि तेर्सिएको छ । कतिले चीनलाई दोष दिइरहेका छन् भने कतिपयले चीन नभई अन्य स्थानबाट कोरोना भाइरस सुरु भएको दाबी गरिरहेका छन् ।

जर्मनीकी महिला सांसदले चीनलाई चिड्याउने काम गरिन्

4 weeks ago

एजेन्सी । जर्मनीकी महिला सांसद डेनिएला क्लर्कर्टले हङकङ, तिब्बत र ताइवानमा लोकतन्त्र बहालीका लागि माग गर्दै चलिरहेको आन्दोलनको समर्थन गरेकी छन् । उनले आफ्नो एक तस्बिर सोशल मिडियामा शेयर गर्दै ती तीन क्षेत्रको पक्षमा उभिएकी हुन् ।

चीनले कोभिडविरुद्धको खोप सर्वसाधारणका लागि छिट्टै खुला गर्ने

4 weeks ago

एजेन्सी । चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने यहाँका स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले चढ्ने कारको मुल्य कति ?

4 weeks ago

एजेन्सी । विश्वकै शक्तिशाली नेता हुन् चिनियाँ राष्ट्रपति सी जिनपिङ । उनले कस्तो खालको कार चढ्छन् त ? यो सबैको चासोको विषय हुनसक्छ ।

चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनलाई सफलता

1 month ago

एजेन्सी । चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।

Page 2 of 14

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।