News | Tag: चीन

तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

9 months ago

बेइजिङ । अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय बुधबार गरेको छ ।

चीनले तीन पत्रकारको परिचयपत्र रद्द गर्यो

10 months ago

एजेन्सी । चीन विरोधी सामग्री प्रकाशित गरेको अभियोगमा चीनले तीन जना पत्रकारको परिचयपत्र रद्द गरेको छ । ‘द वालस्ट्रिट जर्नल’मा कार्यरत पत्रकारको परिचयपत्र रद्द गरेको हो ।

कोरोना भाइरसबाट चीनमा १ हजार ७७७ को मृत्यु

11 months ago

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ ।

चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक

11 months ago

एजेन्सी । अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित

11 months ago

एजेन्सी । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ ।

किन बन्द भए चीनमा एकैपटक ७० हजार फिल्म हलहरु ?

11 months ago

एजेन्सी । छिमेकी राष्ट्र चीनमा यतिबेला कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस भाइरसका कारण चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने झण्डै २ हजार जना भाइरसबाट प्रभावित छन् ।

चीनमा वृद्धहरूको संख्या २५ करोड पुग्यो, लचिलो बीमा योजना तयार गर्दै सरकार

1 year ago

एजेन्सी । चीनमा यतिबेला ६० वर्षभन्दा बढी उमेर भएका वृद्धहरूको संख्या २५ करोडको हाराहारीमा पुगेको छ । यिनीहरूको लागि ठूलो मात्रामा वाणिज्य पेन्सन बीमाको आवश्यकता पर्ने भएको छ ।

चन्द्रमाको अँध्यारो हिस्सामा यान पठाउने पहिलो राष्ट्र चीन

1 year ago

एजेन्सी । चन्द्रमाको अँध्यारो हिस्सामा यान पठाउने पहिलो मुलुक चीन बनेको छ । जनवरीमा चीनको ‘चाङ ई यान ’ दक्षिणी ध्रुबमा पुगेको हो ।

चिनियाँ राजदूतावासद्वारा नेपाल प्रहरीलाई २३ मोटरसाइकल प्रदान

1 year ago

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ मोटरसाइकल सहयोग गरेको छ ।

कति पुग्यो चीनको विदेशी मुद्रा सञ्चिती ?

1 year ago

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

Page 10 of 14

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।