News | Tag: चीन

चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन्ः सर्वेक्षण

1 month ago

एजेन्सी । चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ ।

चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

2 months ago

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।

चीनमा किन एकाएक लाखौँ युवाहरु कृषि पेशाप्रति आकर्षित भए ?

2 months ago

एजेन्सी । चीनमा विकासको लहर छाएको धेरै वर्ष भइसकेको छ । प्राय गाउँका मानिसहरु सहर झरेको समाचार नेपालमा मात्रै होइन चीनमा पनि उत्तिकै सुन्न पाइन्थ्यो । चीनमा सन् १९९० देखि ठुलो जनसंख्या सहर र ठुला बजार क्षेत्रमा बसाईसराइ गर्नेक्रम बढेको थियो । सन् १९९० मा २६ प्रतिशत जनसंख्या सहरी

चीन सरकारद्वारा चीनमा बनेका १६ कोभिड–१९ खोपलाई परीक्षणको अनुमति

2 months ago

एजेन्सी । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ ।

यो हो विश्वकै सबैभन्दा कुख्यात भवन

2 months ago

एजेन्सी । एउटा यस्तो भवन, जो पूरै विश्वमा सबैभन्दा धेरे बदनाम छ । थाहा छैन, तपाइँलाई यसबारेमा जानकारी छ या छैन । यदि छैन भने थाहा पाउनुहुनेछ अब ।

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने

2 months ago

एजेन्सी । चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।

चिनियाँ र अमेरिकी विदेशमन्त्री फोनवार्ता

3 months ago

एजेन्सी । चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो ।

चीनबारे यसो भन्छन् अमेरिकी राष्ट्रपति जो वाइडेन

3 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान

3 months ago

एजेन्सी । चीनका औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ ।

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

3 months ago

काठमाडौँ । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

Page 1 of 16

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।