News | Tag: चित्रबहादुर केसी

ओलीले भारतको इशारामा संसद् विघटन गरेः चित्रबहादुर केसी

1 week ago

सन्धिखर्क । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इशारामा संसद् विघटन गरेको आरोप लगाएका छन् । प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले उक्त आरोप लगाएका हुन् ।

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

3 months ago

काठमाडौँ । सरकारले चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण भएपछि उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको हो ।

चित्रबहादुर केसीको स्वास्थ्य अवस्था खतरामुक्त, उपचारको नाममा पैसा उठाउने कार्य बन्द गर्न छोरा सचित्रको आग्रह

3 months ago

काठमाडौँ । कोरोनाभाइरस संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था खतरामुक्त भएको छ । उनका छोरा सचित्र केसीले फेसबुकमा एक पोष्ट गर्दै बुबाको अवस्था खतरामुक्त भएको जानकारी दिएका हुन् ।

जनमोर्चाद्वारा भारतले नेपाली भूमि हुँदै मानसरोवरसम्म पुग्ने बाटो बनाएको विरोध

9 months ago

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतले नेपाली भूमि हुँदै मानसरोवरसम्म पुग्ने बाटो बनाएको विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जान सडक खोलेकोमा पनि भारतको विरोध जनाएको हो । विज्ञप्तीमा भारतले नेपाली भूमि मिच्दा पनि सरकारले भारतपरस्त नीति लिएको उसको उल्लेख छ ।

संघीयताका कारण खर्च बढ्याे, विकल्प राजतन्त्र हाेइन : चित्रबहादुर केसी

2 years ago

पाल्पा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राखे । उनले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताए ।

Page 1 of 1

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।