News | Tag: ग्यास
भक्तपुरमा ग्यासको सिलिन्डर विष्फोट हुँदा ६ जना घाइते
4 weeks agoकाठमाडौँ । भक्तपुरमा ग्यासको सिलिन्डर विष्फोट हुँदा ६ जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका– ५ सिर्जनानगरमा आइतबार साँझ ग्यास सिलिन्डर विष्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।
चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन
2 months agoएजेन्सी । चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको सार्वजनिक रिपोर्ट बाहिर आएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो ।
भारतमा ग्यासको मूल्य फेरि घट्यो
11 months agoभारत । भारतमा पुनः खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्यासको मूल्यमा हेरफेर हुने गरेकोमा आज पनि मूल्य घटेको हो ।
काठमाडौँ उपत्यकाका यी स्थानहरुमा आजबाट ग्यासका अतिरिक्त डिपोहरु संचालनमा
1 year agoकाठमाडौँ । अत्यावश्यक सामग्री ग्यासको अभाव पूर्ति गर्नको लागि नेपाल आयल निमगले अतिरिक्त डिपोहरु संचालन गर्ने भएको छ । निगमले आइतबारदेखि काठमाडौँका विभिन्न स्थानमा ग्यासका अतिरिक्त डिपोहरु संचालन गर्न लागेको हो । साबिकका डिपो, डिलर र बिक्री केन्द्र यथावत राखी एलपी ग्यास उद्योगसँगको सहकार्यमा निगमले उपभोक्तालाई राहत दिन भन्दै अतिरिक्त डिपो सञ्चालन गर्न लागेको हो ।
नियमित रुपमा ग्यास आयात भएको भन्दै ग्यास मौज्दात नराख्न ग्यास बिक्रेताको आग्रह
1 year agoकाठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घ तथा ग्यास बिक्रेता महासङ्घले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । काठमाडौँमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा तिनले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरेका छन् ।
बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ग्यासका अवैध सिलिन्डर
1 year agoधम्बोझी । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ ।
खाना पकाउँदा ग्याँस बचाउने सुत्र
1 year ago– खाना पकाउनु अघि आवश्यकताका सबै सामग्री जम्मा गर्नुपर्छ । यसो गर्दा समय र ग्याँस दुवैको बचत हुन्छ ।
ग्यास पाइप घर घरमा पु¥याइने
2 years agoविराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पु¥याउने उद्देश्यले योजना सञ्चालन गरेको छ ।
Page 1 of 1
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।