News | Tag: गण्डकी प्रदेश

गण्डकीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो, मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव दर्ता

17 hours ago

काठमाडौँ । गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता हुनु १० मिनेटअघि मात्रै नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु

1 day ago

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

1 day ago

काठमाडौं । गण्डकी प्रदेशको सरकार अल्पमतमा परेसँगै अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहँदा अर्का ओली पक्षधर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।

गण्डकीमा ओलीका समर्थक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढल्दै !

1 day ago

कास्की । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।

जनमोर्चाले मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लियो

2 days ago

काठमाडौँ । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएको छ । योसँगै पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकार संकटमा परेको छ ।

पोखरामा कोरोनाका कारण दुई जनाको मृत्यु

4 days ago

पोखरा । गण्डकी प्रदेशमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ । ती संक्रमितको उपचारको क्रममा ज्यान गएको हो ।

गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए

1 week ago

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छोडेको छ । हालको अवस्थामा सरकारमा बस्नुभन्दा बाहिर बस्नु नै उचित भएको भन्दै माओवादी केन्द्रले सरकार छोडेको हो । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छाड्ने

1 week ago

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छाड्ने भएको छ । हालको अवस्थामा सरकारमा बस्नुभन्दा बाहिर बस्नु नै उचित भएको भन्दै माओवादी केन्द्रले सरकार छोड्ने भएको हो ।

गण्डकी प्रदेश सरकारमा सहभागी भएका माओवादी केन्द्रतर्फका दुई जना मन्त्रीलाई राजीनामा दिन निर्देशन

1 week ago

कास्की । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

अब्बल बन्ने लक्ष्यका साथ विकासका कामलाई तीव्रता दिंदै छ गण्डकी प्रदेश

1 month ago

कास्की । गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्ष्यका साथ विकासका कामलाई तीव्रता दिएको छ । ३ वर्षदेखि सञ्चालित कार्यक्रमले नमूना प्रदेश बन्ने लक्षण देखिएको योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले दावी गरेका छन् । यसका लागि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता, प्रदेश गौरवका आयोजनामा थप लगानी तथा वातावरण संरक्षणका अभियान चलाउने उनले बताएका छन् ।

Page 1 of 15

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।