News | Tag: खाली पेट

खाली पेटमा यी खानेकुरा हुनसक्छ विष

2 weeks ago

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।

यी खानेकुराहरु खालीपेटमा नखानु नै स्वास्थ्यका लागि उचित

4 weeks ago

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ ।

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

2 months ago

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ ।

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

2 months ago

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।

खाली पेटमा यी चिज खाएर गल्ती त गरिरहनुभएको छैन ?

8 months ago

एजेन्सी । हामी हतारोले खाली पेटमा जेसुकै पनि खाने गर्छौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले खाली पेटमा केही चिज नखान सुझाव दिने गर्छन् । एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । मसालेदार खानाः विहानै ब्रेकफास्टमा धेरै पिरो वा धेरै खुर्सानी हालेको खाना खानु हुँदैन ।

खालीपेटमा सेवन गर्न नहुने यी खानाहरु

1 year ago

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

खाली पेटमा यी कुरा खानु खतरा

1 year ago

गलत समयमा गलत खानेकुरा खाँदा त्यो चीज नै हाम्रा लागि विष बन्न सक्छ । यदि स्वास्थ्य नै ठीक छैन भने हाम्रो शरिरले राम्रोसँग काम गर्न पनि सक्दैन । त्यसैले हामीले दैनिक रुपमा खाने खानालाई सही समयमा सही उपयोग गर्न जरुरी रहेको छ । यसका लागि हामीले सही समयमा खानुपर्ने सही खानेकुराका बारेमा थाहा पाउन जरुरी रहेको छ । त्यसमा पनि खाली पेटमा सही खानेकुरा खान सकिएन भने हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ ।

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

1 year ago

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विहानै खाली पेटमा मन तातो पानी पिउदा फाइदै फाइदा !

1 year ago

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

खाली पेटमा यी खानेकुराहरु बिर्सेर पनि नखानुहोस्

2 years ago

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

Page 1 of 2

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।