News | Tag: क्यान

क्यानले बन्द प्रशिक्षणको लागि यी २२ खेलाडीलाई बोलायो

1 week ago

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर दोस्रो सातादेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सार्वजनिक गरेको छ । क्यानलेको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका २० जना तथा थप दुई गरी २२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गर्न लागेको हो ।

क्यानले गर्यो क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

2 months ago

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।

क्यानको बोर्ड बैठक चितवनमा बस्ने

2 months ago

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा

2 months ago

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो ।

क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

2 months ago

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटुवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

क्यानले महिला क्रिकेटरको कोरोना बिमा गरायो

3 months ago

क्यानले यसअघि पुरुषतर्फ राष्ट्रिय टिमका खेलाडी, ग्राउन्ड स्टाफ र सपोर्ट स्टाफ गरी पहिलो चरणमा ५१ जनाको कोरोना बिमा गराएको थियो । तर, पुरुषतर्फ मात्र कोरोना बिमा गराएको भन्दै आलोचना भएको थियो ।

क्यानद्वारा समिति विस्तार

4 months ago

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो ।

क्यान अध्यक्ष चन्द भन्छन्ः नेपाली क्रिकेटले चाँडै निकास पाउँछ

1 year ago

बैतडी । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएका चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दिने विश्वास व्यक्त गरे ।

क्यान निर्वाचनको नयाँ मिति तय, विवाद समाधानको अन्तिम चरणमा

1 year ago

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।

Page 1 of 1

पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।