News | Tag: कोरोना
धमाधम कोरोना बीमा गर्दै जनप्रतिनिधि
9 months agoजुम्ला । जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए ।
कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण
9 months agoकाठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।
भारतमा ८१ हजार ९ सय ९७ संक्रमित, २ हजार ६ सय ६९ को ज्यान गयो
9 months agoएजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरसले विश्वका लाखौं मानिसहरुको अकालमै ज्याान लिएको छ ।
विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार बढी, अमेरिकामा मात्रै ८६ हजार ९ सयको मृत्यु
9 months agoएजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरसले विश्वका लाखौं मानिसहरुको अकालमै ज्याान लिएको छ ।
एकै परिवारका ९ मा कोरोना सङ्क्रमण
9 months agoरुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
कोरोना भाइरसबाट अमेरिकामा ८५ हजार १ सय ९७ को मृत्यु, विश्वभर ४४ लाख २७ हजार बढी संक्रमित
9 months agoएजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरसले विश्वका लाखौं मानिसहरुको अकालमै ज्याान लिएको छ ।
नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ४५ पुगे संक्रमित
9 months agoकाठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तुमा थप एक जनामा कोरोनाको संक्रमण
9 months agoकाठमाडौँ । कपिलवस्तुमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु– ५ का २२ वर्षीय पुरूषमा कोरोनाको संक्रमण देखिएको हो । त्यस्तै, बुधबार नै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको थियो ।
युकेमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३२ हजार ६ सय ९२ पुग्यो
9 months agoएजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरसले विश्वका लाखौं मानिसहरुको अकालमै ज्याान लिएको छ ।
छिमेकी राष्ट्र भारतमा कस्तो छ कोरोनाको पछिल्लो अवस्था ?
9 months agoएजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरसले विश्वका लाखौं मानिसहरुको अकालमै ज्याान लिएको छ ।
Page 78 of 83
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।