News | Tag: कोरोना

ब्राजिलमा फेरि बढे कोरोना संक्रमित, एकैदिन ६८ हजार बढीमा संक्रमण

1 month ago

एजेन्सी । अमेरिका र भारतपछि विश्वमै ब्राजिलमा कोरोनाले सर्वाधिक संक्रमण गराएको छ । विश्वका थुप्रै राष्ट्रहरुमा कोरोनाको दोस्रो लहर चलेसँगै ब्राजिलमा पनि फेरि संक्रमण बढेको छ ।

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

1 month ago

एजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोनाबाट अमेरिकामा एकैदिन २ हजार ७१६ जनाको मृत्यु, मृतकको संख्या ३ लाख १० हजार बढी

1 month ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भारतमा कति छन् सक्रिय संक्रमित ?

1 month ago

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले भारतमा पनि ठूलो असर पुर्याएको छ । विश्वमै अमेरिकापछि भारत कोरोनाबाट प्रभावित हुने दोस्रो राष्ट्र हो ।

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट

1 month ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या जम्मा १० हजार ९५५

1 month ago

काठमाडौँ । पछिल्लो केही समययता नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । दैनिक रुपमा थपिएका संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पीसीआर परीक्षणको दायरा घट्दा संक्रमितको संख्या पनि ह्वात्तै घटेको छ ।

काठमाडौँ उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण पुष्टि

1 month ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २४६ जना, ललितपुरका ५३ जना र भक्तपुरका ३४ जना रहेका छन् ।

विश्वभर कति पुगे कोरोना संक्रमित ?

1 month ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

काठमाडौँ उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

1 month ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २५८ जना, ललितपुरका ६५ जना र भक्तपुरका २५ जना रहेका छन् ।

भिड हेर्ने हो भने कोरोना महामारी हराइसकेको छ

1 month ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने नेपालमा हालसम्म २ लाख ४७ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् । कोरोनाकै कारण हालसम्म १ हजार ६८९ जनाको ज्यान समेत गइसकेको छ । तर, पछिल्लो समयको भिड हेर्ने हो भने कोरोना महामारी हराइसकेको छ ।

Page 7 of 80

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।

विचित्र विश्व

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।