News | Tag: कोरोना

विश्वमा एकैदिन कति संक्रमित थपिए ?

3 weeks ago

एजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट

3 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

काठमाडौँ उपत्यकामा थप ३१२ जनामा कोरोना पुष्टि

4 weeks ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ तथा ललितपुरमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।

भारतमा कति पुगे संक्रमित ?

4 weeks ago

एजेन्सी । कोरोना भाइरसबाट भारतमा लाखौं मानिसको मृत्यु भएको छ भने लाखौं मानिस यसबाट संक्रमित भएका छन् ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

4 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

बेलायतमा एकैदिन थपिए ४१ हजार बढी संक्रमित

4 weeks ago

एजेन्सी । बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकारले विश्वमा थप त्रास निम्त्याएको छ । यो प्रकारको भाइरस चाँडो फैलिने र बढी संक्रामक हुने हुँदा थप त्रास बढेको हो ।

विश्व कोरोना अपडेटः ८ करोड १६ लाख बढी संक्रमित, १७ लाख ८० हजार बढीको मृत्यु

4 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

4 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

जापानमा थप ३ हजार ५६७ जनामा कोरोना संक्रमण

1 month ago

एजेन्सी । जापानमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टाकै अवधिमा थप ५० जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

भारतमा कति छन् सक्रिय संक्रमित ?

1 month ago

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित हुने राष्ट्रमा अमेरिकापछि भारत रहेको छ ।

Page 5 of 80

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।

विचित्र विश्व

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।