News | Tag: कोरोना
विश्वमा एकैदिन कति संक्रमित थपिए ?
3 weeks agoएजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट
3 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
काठमाडौँ उपत्यकामा थप ३१२ जनामा कोरोना पुष्टि
4 weeks agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ तथा ललितपुरमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।
भारतमा कति पुगे संक्रमित ?
4 weeks agoएजेन्सी । कोरोना भाइरसबाट भारतमा लाखौं मानिसको मृत्यु भएको छ भने लाखौं मानिस यसबाट संक्रमित भएका छन् ।
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
4 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
बेलायतमा एकैदिन थपिए ४१ हजार बढी संक्रमित
4 weeks agoएजेन्सी । बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकारले विश्वमा थप त्रास निम्त्याएको छ । यो प्रकारको भाइरस चाँडो फैलिने र बढी संक्रामक हुने हुँदा थप त्रास बढेको हो ।
विश्व कोरोना अपडेटः ८ करोड १६ लाख बढी संक्रमित, १७ लाख ८० हजार बढीको मृत्यु
4 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
4 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
जापानमा थप ३ हजार ५६७ जनामा कोरोना संक्रमण
1 month agoएजेन्सी । जापानमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टाकै अवधिमा थप ५० जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
भारतमा कति छन् सक्रिय संक्रमित ?
1 month agoएजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित हुने राष्ट्रमा अमेरिकापछि भारत रहेको छ ।
Page 5 of 80
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।