News | Tag: कोरोना
विश्वभर पछिल्लो २४ घण्टामा थप ६ लाख ७ हजार ११६ जनामा कोरोना संक्रमण पुष्टि
2 weeks agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
2 weeks agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना पुष्टि
2 weeks agoकाठमाडौँ । काठमाडौं उपत्यकामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९९ जना, ललितपुरका ९ जना र भक्तपुरका १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु
2 weeks agoनेपालगञ्ज । बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको लागि रोल्पा र दाङबाट आएका दुई जना संक्रमित महिलाको उपचारको क्रममा निधन भएको हो । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
विश्वमा ९ करोड नाघे कोरोना संक्रमित
2 weeks agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
महाराष्ट्रका नाममा बन्यो विश्व रेकर्ड, विश्वमै कोरानाबाट सबैभन्दा बढी ज्यान गुमाउने यसै राज्यका नागरिक
2 weeks agoएजेन्सी । भारतको कोरोना भाइररबाट सबैभन्दा बढी प्रभावित राष्ट्र महाराष्ट्र राज्यमा पछिल्लो २४ घण्टामा थप ५७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिए
2 weeks agoकाठमाडौँ । काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७१ जना, ललितपुरका २३ जना र भक्तपुरका १३ जना रहेका छन् ।
अष्ट्रेलियामा फेब्रुअरीबाट कोरोनाविरुद्धको भ्याक्सिन दिइने
2 weeks agoसिड्नी । अष्ट्रेलियामा आउँदो महिनादेखि कोरोनाविरुद्धको खोप दिइने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आगामी महिनादेखि आमरुपमा कोरोनाविरुद्धको खोप दिइने बताएका हुन् ।
अमेरिकामा २ करोड २० लाख नाघे कोरोना संक्रमित
2 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?
2 weeks agoकाठमाडौँ । काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १९८ जना, ललितपुरका २८ जना र भक्तपुरका २५ जना रहेका छन् ।
Page 3 of 80
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।