News | Tag: कोरोना

विश्वभर पछिल्लो २४ घण्टामा थप ६ लाख ७ हजार ११६ जनामा कोरोना संक्रमण पुष्टि

2 weeks ago

एजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

2 weeks ago

एजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना पुष्टि

2 weeks ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९९ जना, ललितपुरका ९ जना र भक्तपुरका १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

2 weeks ago

नेपालगञ्ज । बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको लागि रोल्पा र दाङबाट आएका दुई जना संक्रमित महिलाको उपचारको क्रममा निधन भएको हो । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

विश्वमा ९ करोड नाघे कोरोना संक्रमित

2 weeks ago

एजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।

महाराष्ट्रका नाममा बन्यो विश्व रेकर्ड, विश्वमै कोरानाबाट सबैभन्दा बढी ज्यान गुमाउने यसै राज्यका नागरिक

2 weeks ago

एजेन्सी । भारतको कोरोना भाइररबाट सबैभन्दा बढी प्रभावित राष्ट्र महाराष्ट्र राज्यमा पछिल्लो २४ घण्टामा थप ५७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिए

2 weeks ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७१ जना, ललितपुरका २३ जना र भक्तपुरका १३ जना रहेका छन् ।

अष्ट्रेलियामा फेब्रुअरीबाट कोरोनाविरुद्धको भ्याक्सिन दिइने

2 weeks ago

सिड्नी । अष्ट्रेलियामा आउँदो महिनादेखि कोरोनाविरुद्धको खोप दिइने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आगामी महिनादेखि आमरुपमा कोरोनाविरुद्धको खोप दिइने बताएका हुन् ।

अमेरिकामा २ करोड २० लाख नाघे कोरोना संक्रमित

2 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

2 weeks ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १९८ जना, ललितपुरका २८ जना र भक्तपुरका २५ जना रहेका छन् ।

Page 3 of 80

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।

विचित्र विश्व

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।