News | Tag: कोरोना भाइरस
अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख पार
2 days agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
चीनमा थप ११५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए
5 days agoएजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो ।
रामदेवले किन कोराना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरे ?
2 weeks agoएजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसविरुद्धको दुईवटा खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । सोही अनुसार जनवरी १५ पछि भारतले खोप अभियानको औपचारिक आरम्भ गर्ने योजना बनाएको छ ।
कोरोना संक्रमणबाट पोखरामा ७६ वर्षीय पुरुषको मृत्यु
1 month agoपोखरा । कोरोना भाइरसको संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूष रहेका छन् ।
परीक्षण कम हुँदा संक्रमित पनि कम
2 months agoकाठमाडौँ । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् ।
कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
2 months agoचितवन । कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १९ का ७७ वर्षीय पुरुष रहेका छन् ।
विदेशमा थप ५४४ जना नेपाली संक्रमित, १ को निधन
2 months agoकाठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु
2 months agoतल्सीपुर । कोरोना भाइरसको संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ ।
चितवनमा हालसम्म १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु
2 months agoचितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् ।
भक्तपुरमा हालसम्म ७१ जना कोरोना संक्रमितको मृत्यु
2 months agoकाठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा शुक्रबार बिहान ती महिलाको होम आइसोलेशनमै मृत्यु भएको हो ।
Page 1 of 53
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।