News | Tag: कोरोना

काठमाडौँ उपत्यकामा थप ८३५ जना कोरोना संक्रमित थपिए

1 day ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३५ जना, ललितपुरका ११३ जना र भक्तपुरका ८७ जना रहेका छन् ।

चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्

1 day ago

एजेन्सी । चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोना भाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन २ हजार १३९ जनाको मृत्यु, विश्वभर ६ करोड नाघे संक्रमित

1 day ago

एजेन्सी । गत वर्षको डिेसेम्बरबाट चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

नेपालमा कोरोना विरुद्धको खोपको खर्च ६० अर्ब लाग्ने !

1 day ago

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको प्रभाव, मूल्य र आउने सुनिश्चितता अझै यकिन भइसकेको छैन ।

'कोरोना संक्रमतिमध्ये ८० प्रतिशतलाई लक्षण देखिँदैन'

1 day ago

काठमाडौं । सङ्क्रमित मध्ये ८० प्रतिशतभन्दा बढीलाई लक्षण नदेखिने कारणले केहीलाई यो रोग केही होइन भन्ने मनोवैज्ञानिक भ्रम परेको चिकित्सक बताउँछन ।

लकडाउनपछि फ्रान्समा घटे संक्रमित

2 days ago

एजेन्सी । फ्रान्समा लकडाउनसँगै दैनिक कोरोना संक्रमितको संख्या घटेको देखिएको छ । लकडाउनभन्दा पहिले एकैदिन आधा लाखसम्म संक्रमित थपिएकामा तुलनात्मक रुपमा संक्रमित घट्दै आएका छन् ।

भारतमा कति छन् सक्रिय संक्रमित ?

2 days ago

एजेन्सी । कोरोना भाइरस विरुद्धको भ्याक्सिन निर्माण जारी रहेको छ भने परीक्षण पनि अन्तिम चरणमा पुगेको समाचारहरु पाप्त भएका छन् ।

विश्वभर एकैदिन थपिए ५ लाख ६ हजार १४९ संक्रमित

2 days ago

एजेन्सी । गत वर्षको डिेसेम्बरबाट चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

कोरोना संक्रमणबाट इलामका पुरुषको धरानमा मृत्यु

3 days ago

धरान । कोरोना भाइरसको संक्रमणबाट ईलामका २५ वर्षीय पुरुषको निधन भएको छ । इलाम–१ का उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति निधन भएको हो ।

फ्रान्समा कति पुगे संक्रमित ?

3 days ago

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

Page 1 of 69

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।