News | Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र वितरण कार्य नगर्ने

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।

काठमाडौं उपत्यकामा थप ३८ जना कोरोना संक्रमित फेला

6 months ago

काठमडौँ । काठमाडौं उपत्यकामा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँका ३२, भक्तपुरमा १ र ललितपुरमा ५ जना कोरोना संक्रमित थपिएका हुन्।

काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकामा कोरोनाको जोखिम बढ्यो

7 months ago

काठमाडौँ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र -सीएमसी-ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।

काठमाडौँमामात्र एकैदिन ४८ जनामा कोरोना संक्रमण फेला परेको पुष्टि

7 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ५३ जना कोरोना संक्रमति थपिएका छन् । तीमध्ये ४८ जना काठमाडौँको रहेका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका रहेकाे जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको हाे ।

काठमाडौँ उपत्यकामा थप १० जनामा कोरोना संक्रमण

7 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १० जनामा कोरोना संक्रमण फेला परेको पुष्टि गरेका हुन् ।

काठमाडौँमा एकैदिन फेला परे ८ जना कोरोना संक्रमित

7 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ९ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोनाबाट संक्रमित भएको पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण

7 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा एक जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा थप ७ जनामा कोरोना संक्रमण

7 months ago

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थपिएका संक्रमित काठमाडौंकै रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

7 months ago

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । उपत्यकाकाको काठमाडौँ जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरुको विवरण भने खुलाइएको छैन ।

Page 3 of 5

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।