News | Tag: काठमाडौँ उपत्यका

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

4 days ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ ।

काठमाडौँ उपत्यकामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

3 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २५० जना, ललितपुरका ३४ जना र भक्तपुरका ३४ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ८३५ जना कोरोना संक्रमित थपिए

4 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३५ जना, ललितपुरका ११३ जना र भक्तपुरका ८७ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप १ हजार २२९ जनामा कोरोना पुष्टि

5 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकाको ट्राफिक व्यवस्थापनः यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

5 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ ।

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

6 months ago

काठमाडौँ । मंगलबार काठमाडौँका १ हजार ७४६, ललितपुरका २१६ तथा भक्तपुरका १६७ जनामा कोरोना पुष्टि भएको थियो ।

काठमाडौँ उपत्यकामा आज कति संक्रमित थपिए ?

6 months ago

काठमाडौँ । बिहीबार काठमाडौँका २०८५ , ललितपुरका ३२० , तथा भक्तपुरका १३५ जना गरि जम्मा २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ उपत्यकामा थप १ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि

6 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २८० जना, ललितपुरका १६२ जना र भक्तपुरका १९६ जना रहेका छन् ।

कहाँ गए काठमाडौँ र ललितपुरका ५ सय जना कोरोना संक्रमित ?

7 months ago

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको ‘हटस्पट’ बनिरहेको काठमाडौँ उपत्यकाबाट ५ सय जना संक्रमित सम्पर्कविहीन भएका छन् । काठमाडौँ तथा ललितपुर जिल्लाका उक्त संक्रमितहरुले दिएको ठेगानामा सम्पर्क हुन नसकेपछि उपत्यकामा थप समस्या हुने देखिएको छ ।

Page 1 of 5

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।