News | Tag: कांग्रेस

सर्वोेच्चको फैसलापछि देउवाले यसो भने

3 days ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । उनले ट्वीट गर्दै सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

महाधिवेशनको मिति तय भएसँगै काँग्रेस नेताहरुको दौडधुप बढ्यो

1 week ago

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत होः कांग्रेस

4 weeks ago

काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांगे्रसले गत पुस १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।

‘संसद् विघटन गर्न पाइन्न’

1 month ago

काठमाडौँ । नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन् । नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन ।

पालुङटारमा ३५ मिनेट रोकिएर पर्वततर्फ उड्यो देउवा सवार हेलिकप्टर

1 month ago

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर बिहीबार गोरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो ।

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै

1 month ago

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।

'आफ्नै सत्ताको विरोध गरेर सरकार गिराउने घिनलाग्दो प्रवृत्ति देखियाे'

1 month ago

लुम्बिनी । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले संसदीय व्यवस्था लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति काठमाडौँको आयोजना र दैनिक लुम्बिनीको सहकार्यमा आज बुटवलमा भएको ‘लोकतन्त्र सशक्तीकरणका लागि संसदीय शासन प्रणाली र प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, “लोकतन्त्रमा जावफदेहितासहितको प्रतिपक्ष आवश्यक हुन्छ ।”

'कांग्रेस निर्वाचनमा जान तयार छ'

1 month ago

पर्सा । चारवटै निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसले विरोधसभा आयोजना गरेको छ । सङ्घीय संसद् विघटनको विरोध गर्दै नेपाली कांग्रेसले पर्साका निर्वाचन क्षेत्र नं १ को वीरगञ्ज, निर्वाचन क्षेत्र नं २ को बहोदरामाई नगरपालिका, क्षेत्र नं ३ को पोखरिया र निर्वाचन क्षेत्र नं ४ को धोवनी गाउँपालिकाको लङ्गडीमा विरोधसभा आयोजना गरेको हो ।

हरेक निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

1 month ago

काठमाडौँ । नेपाली कांग्रेसले आज देशका हरेक संघिय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । गत बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले आज काठमाडौँ उपत्यकासहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसद्वारा सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय

2 months ago

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले यही पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिका आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ ।

Page 1 of 7

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।