News | Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा ९० हजारको कोरोना परीक्षण सम्पन्न

2 weeks ago

सुर्खेत । कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पिसीआर परीक्षण गरिएको छ ।

कर्णाली प्रदेशः ओली निकटका मन्त्री हटाएर नेपाल निकटलाई जिम्मेवारी दिने तयारी

3 weeks ago

सुर्खेत । कर्णाली प्रदेशमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेतालाई मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लागेको बुझिएको छ ।

नेकपा अध्यक्षद्वय कर्णालीका नेतासँग छलफल गर्दै

1 month ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशका नेताहरुसँग छलफल गर्ने भएका छन् । गत आइतबार कर्णाली प्रदेशमा आफ्नै दलका नेताहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेपछि उत्पन्न विवादबारे छलफल हुन लागेको हो ।

कर्णालीका मुख्यमन्त्री र अविश्वास प्रस्ताव दर्ता गर्ने कँडेललाई काठमाडौँ बोलाइयो

1 month ago

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा अविश्वास प्रस्ताव दर्ता गर्ने यमलाल कँडेललाई काठमाडौँ बोलाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाही र कँडेललाई थप छलफलको लागि काठमाडौँ बोलाएको हो ।

मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गर्ने नेपाल पक्षका सांसद पछि हट्यो

1 month ago

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विद्रोह गर्ने माधव कुमार नेपाल पक्षका सांसदहरु पछि हटेका छन् । आइतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका ७ जना सांसद हस्ताक्षर फिर्ता लिन तयार भएका हुन् ।

कर्णाली प्रदेशमा नेकपा विवाद चुलियो

1 month ago

सुर्खेत । नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटिरहेका बेला कर्णाली प्रदेशका नेकपाका संसदीय दलका सदस्य थप विभाजित भएका छन् ।

नेकपा विवादः कर्णाली प्रदेशको मुख्यमन्त्रीद्वारा मुख्य सचेतक निलम्बन

1 month ago

काठमाडौँ । कर्णाली प्रदेशमा देखिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अझै उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि शाहीले पनि प्रमुख सचेतक बर्खास्त गरेका छन् ।

कर्णाली प्रदेशमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

1 month ago

सर्खेत । पछिल्ला दिनहरुमा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन ।

कर्णालीमा थुनुवा, सुरक्षाकर्मी र बैकका कर्मचारी सङ्क्रमित

2 months ago

सुर्खेत । कर्णाली प्रदेशमा थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरेको आरटी पिसिआर परीक्षणमा शनिबार सुर्खेतका १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा

3 months ago

कर्णाली । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

Page 1 of 8

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।