News | Tag: उत्तर कोरिया

किमद्वारा विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना

3 months ago

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् ।

दक्षिण कोरियाली नागरिकको हत्या सम्बन्धमा संयुक्त छानविन टोली गठन गर्न ब्लू हाउसको आग्रह

3 months ago

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले आइतबार उत्तर कोरियालाई अन्तर कोरियाली समुद्री सिमाना नजिक दक्षिण कोरियाली नागरिकको हत्याको संयुक्त छानबिन गर्न आग्रह गरेको छ ।

के हुँदैछ उत्तर कोरियामा ?

5 months ago

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् ।

के हुँदैछ उत्तर कोरियामा ?

5 months ago

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन् ।

उत्तर कोरियामा पहिलो कोरोना केश फेला परेको आशंका, किमले बोलाए आपत्तकालिन बैठक

6 months ago

एजेन्सी । उत्तर कोरियामा पहिलो कोरोना संक्रमण केश देखिएको आशंका गरिएको छ । उत्तर कोरिया सरकारले उक्त केशलाई मध्यनजर राख्दै कांइसंगको बोर्डर क्षेत्रलाई आधार बनाएर लकडाउन घोषणा जारी गरेको छ ।

'अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता छैन'

6 months ago

एजेन्सी । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन् ।

किन बिग्रिदै छ दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध ?

7 months ago

एजेन्सी । उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् ।

'उत्तर कोरियाको नेतृत्वको अपमान गरियो'

7 months ago

एजेन्सी । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ ।

२० दिनपछि सार्वजनिक भएका किम जोंग उनको हातमा रहस्यमय निशान

8 months ago

एजेन्सी । उत्तर कोरियाका शासक किम जोंग उन २० दिनसम्म गुमनाम रहेका थिए । अन्तत उनी एक मे मा एक फ्याक्ट्री उद्घाटन गर्दै गरेको देखिए । उनी गुमनाम भएसँगै अन्तराष्ट्रिय राजनीतिमा ठुलै खैलाबैला मच्चिएको थियो ।

कति छ उत्तर कोरियाका शासक किम जोंग उनको सम्पत्ति ?

8 months ago

एजेन्सी । विश्व चर्चित नेता हुन् उत्तर कोरियाका शासक किम जोंग उन । पछिल्लो समय उनको मृत्युको खबर बाहिर आएको थियो । तर, उनी २० दिनपछि सार्वजनिक भएका छन् । विलासी जीवन बिताउन चाहने उनको लाइफस्टाइलबारे कमैलाई थाहा रहेको छ ।

Page 1 of 2

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।

विचित्र विश्व

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।