News | Tag: अमेरिकी राष्ट्रपति

राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

2 months ago

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए ।

यसरी हुँदैछ बाइडेनको सपथ समारोह, को उपस्थित हुने को नहुने ?

3 months ago

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिने दिन नजिकिरहेको छ । हालका राष्ट्रपछि डोनाल्ड ट्रम्पको कार्यकाल सकिन लागेसँगै बाइडेनको सपथ ग्रहण समारोह हुन लागेको हो ।

चुनाव आउन एक महिना बाँकी रहँदै अमेरिकी राष्ट्रपतिका लागि ४० लाख बढीले कसरी गरे मतदान ?

6 months ago

अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन उम्मेदवार छन् । पछिल्लो जनमत सर्वेक्षणहरुले बाइडेनको पक्षमा केही झुकाव देखाए पनि दुबै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

कोरोना महामारीमा पनि ट्रम्पले सुरु गरे चुनाबी अभियान

9 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाबी अभियानको सुरुवात गरेका छन् । कोरोना महामारी सुरु भए यता पहिलोपटक उनले शनिबार साँझ ओक्लाहम राज्यको तुल्साबाट चुनाबी अभियानको सुरुवात गरेका हुन् । उनको चुनावी अभियान तुल्सा काउन्टीबाट सुरु भए पनि अपेक्षाकृत सहभागिता भने भएन ।

ट्रम्पले सिरियाबाट १ हजार सेना फिर्ता गर्नका लागि निर्देशन दिए

1 year ago

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो ।

बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ ट्रम्पको आग्रह

1 year ago

वासिङ्टन । बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार चीनसँग आग्रह गरेका छन् । उनले आगामी नेतृत्वसँग सम्झौता सहज हुने चीनको आशालाई अमेरिकी निर्वाचनले जवाफ दिने बताए ।

अमेरिकाले मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने भएपछि यसको विरोध

1 year ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको शनिबार मेक्सिकोले विरोध गरेको छ । मेक्सिकोले सीमानामा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनु पर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रबासीहरूको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोले जनाएको छ ।

Page 1 of 1

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।