News | Tag: अमेरिका

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

1 week ago

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी

2 weeks ago

एजेन्सी । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गरेका छन् ।

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

1 month ago

एजेन्सी । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।

अमेरिकामा रमेशको हत्याको आरोपमा ओ’निल पक्राउ

2 months ago

कास्की । अप्रिल ६ मा अमेरिकामा पोखराका रमेश थापालाई गोली प्रहार गरी हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अमेरिकामा हालसम्म कोरोनाका कारण ५ लाख ५५ हजार ९४५ जनाले ज्यान गुमाए

2 months ago

एजेन्सी । अमेरिकामा हालसम्म कोरोनाका कारण ५ लाख ५५ हजार ९४५ जनाले ज्यान गुमाई सकेका छन् । कोरोनाका कारण सबैभन्दा बढी ज्यान अमेरिकामा गएको छ ।

अमेरिकाको कोलोराडोस्थित किराना स्टोरमा भएको गोली काण्डमा १० जना मारिए

2 months ago

एजेन्सी । अमेरिकाको कोलोराडोमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । कोलोराडोको बोल्डरस्थित किराना स्टोरमा भएको गोलीकाण्डमा १० जना मारिएका हुन् ।

अमेरिकामा कोरोनाका कारण हालसम्म ५ लाख ३१ हजारभन्दा बढीको मृत्यु

3 months ago

एजेन्सी । कोरोनाका कारण अमेरिकामा एकैदिन २१८९ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

खसोग्जीको हत्यामा साउदी युवराजको स्विकृति रहेको अमेरिकी अध्ययनको दाबी

3 months ago

एजेन्सी । पत्रकार जमाल खासोग्जीको हत्या वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

3 months ago

एजेन्सी । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताएका छन् ।

उडिरहेको विमानमा आगलागी भएपपछि...

3 months ago

एजेन्सी । अमेरिकामा उडिरहेको विमान डेन्वरमा बोइङ्ग ७७७ को इन्जिनमा आगलागी भएको छ । आगलागीपछि विमानको भग्नावशेष सर्वसाधारणको घरमाथि झरेको मिडिया रिपोर्टमा उल्लेख छ।

Page 1 of 13

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।