News | Tag: अभिनेत्री

अभिनेत्री सुपुष्पा भट्टका बोल्ड तस्बिरहरु

3 weeks ago

काठमाडौँ । नेपाली फिल्म जगतमा पछिल्लो समय चर्चा रहेकी अभिनेत्री हुन् सुपुष्पा भट्ट ।

ड्रग्स खरिद गर्दैगर्दा एकजना अभिनेत्री पक्राउ

1 month ago

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपश्चात अगाडि आएको ड्रग्स केशका कारण बलिउडका कैयौँ कलाकारहरुको भित्री रहस्य बाहिर आएको थियो । बलिउडका कतिपय कलाकारहरुले ड्रग्स खरिद गरेको आरोप पनि लाग्दै आइरहेको छ ।

यसकारण जेलमा बस्नु परेको थियो यी बलिउड अभिनेत्रीहरु

1 month ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो जेल गएका छन् । उनीहरु विभिन्न अपराधमा संलग्न रहेको आरोप लागेको थियो ।

यी बलिउड अभिनेत्रीहरुले नाकको प्लाष्टिक सर्जरी गरेका हुन्

1 month ago

एजेन्सी । सुन्दर हुन बलिउड अभिनेत्रीहरु हरेक हर्कत अपनाउने गर्छन् । पछिल्लो समय प्लाष्टिक सर्जरी गरेर सुन्दरतामा निखार थप्ने काम केही बलिउड अभिनेत्रीहरुले गरेका छन् ।

बलिउडका कतिपय अभिनेत्री ६ कक्षा पनि पास छैनन्

1 month ago

एजेन्सी । बलिउड अभिनेत्रीहरु कसले कति पढेका छन् ? योबारे जो कोही जान्न चाहन्छ । पढाइमा खासै अब्बल नभएपनि अभिनय क्षेत्रमा अब्बल रहेका बलिउड अभिनेत्रीहरु निकै चर्चामा रहेका छन् ।

यो देशमा छोरीहरु सुरक्षित छन् ?

1 month ago

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ ।

यी हुन् जेल बस्ने बलिउडका चर्चित अभिनेत्रीहरु

1 month ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो जेल गएका छन् । उनीहरु विभिन्न अपराधमा संलग्न रहेको आरोप लागेको थियो ।

२७ वर्षिया अभिनेत्री मिष्टी मुखर्जीको निधन

1 month ago

एजेन्सी । बलिउड तथा बंगाली फिल्मकी अभिनेता मिष्ट मुखर्जीको २७ वर्षको उमेरमा निधन भएको छ । केही बलिउड फिल्ममा काम गरेकी उनी बंगाली फिल्मकी चर्चित अभिनेत्री हुन् ।

अभिनेत्री वर्षा राउतबारे रोचक कुराहरु

2 months ago

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् वर्षा राउत । फिल्म होस् वा मोडलिङ क्षेत्रमा उनी अत्यन्त व्यस्त रहेकी छिन् । उनको जन्म सन् १९९३ डिसेम्बर १४, सिन्धुलीमा भएको हो ।

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

2 months ago

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

Page 1 of 3

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।