News | Tag: अध्यक्ष
आलटाल गर्दै आएका ओलीले अन्ततः सचिवालय बैठक बोलाए
2 months agoकाठमाडौँ । अन्ततः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । सचिवालयका बहुमत सदस्यहरुले बैठकको लागि मौखिक तथा लिखित रुपमा माग गरे पनि आलटाल गर्दै आएका ओलीले आउँदो शुक्रबार बैठकको लागि सहमति दिएका हुन् ।
हुम्लाको अतिक्रमित भूमिबाट चीनलाई फिर्ता पठाउन थापाको माग
3 months agoकाठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् ।
लोहनीले पार्टी एकता खल्बल्याउने काम गरेः कमल थापा
4 months agoकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकता खल्बल्याउने काम गरिरहेको आरोप लगाएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले लोहनीले एक टिभी अन्तर्वार्ताको क्रममा पार्टी एकताबारे एकपक्षीय रूपमा भ्रम सिर्जना गरेको भन्दै पार्टी एकताको भावना विपरीत भएको जनाएका हुन्।
दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु
7 months agoभरतपुर । नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो गाडी दुर्घटना भई मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेपछि...
10 months agoजुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन्र । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी हालै कुटपिट गरेका हुन्।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।