गृहपृष्ठ ∕ खेल ∕ लिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा !लिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा ! नेपाली पत्र सोमबार, २०८० साउन १ गते, ११:५६ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय प्रिमियर लिग क्लबका खेलाडीहरु साउदी क्लबमा अनुबन्ध हुने होडबाजी नै चलेको छ । प्रिमियर लिग क्लबले दिने तलबभन्दा तीन गुणा बढीसम्म पाउने भएपछि साउदी जाने खेलाडीहरुको संख्या ह्वात्तै बढेको छ ।मिडिया रिपोर्टका अनुसार लिभरपुलका दुई खेलाडी साउदी क्लबमा अनुबन्ध हुन तयार रहेका छन् ।लिभरपुलका कप्तान तथा मिडफिल्डर जोर्डन हेण्डरसन र फाबिन्हो साउदी अरेबिया जाने तयारीमा छन् ।फाबिन्हो अल इतिहड जाने तयारीमा छन् । उनलाई ४० मिलियनमा अनुबन्ध गर्ने तयारी गरिएको बताइएको छ ।उता हेण्डरसनलाई हप्ताको ७ लाख डलर तलब अफर भएको बताइएको छ । उनलाई अल–इट्टीफकले अफर दिएको हो । #साउदी क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कोधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ संसद्को हिउँदे अधिवेशन आज देखि ३ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ४ अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी ५ आज जैविक विविधता दिवस ६ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन ७ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्राThe Film Nepal