गृहपृष्ठ ∕ खेल ∕ लिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा !लिभरपुलका यी दुई खेलाडी साउदी अरेबियन क्लबमा अनुबन्ध हुने तयारीमा ! नेपाली पत्र सोमबार, २०८० साउन १ गते, ११:५६ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय प्रिमियर लिग क्लबका खेलाडीहरु साउदी क्लबमा अनुबन्ध हुने होडबाजी नै चलेको छ । प्रिमियर लिग क्लबले दिने तलबभन्दा तीन गुणा बढीसम्म पाउने भएपछि साउदी जाने खेलाडीहरुको संख्या ह्वात्तै बढेको छ ।मिडिया रिपोर्टका अनुसार लिभरपुलका दुई खेलाडी साउदी क्लबमा अनुबन्ध हुन तयार रहेका छन् ।लिभरपुलका कप्तान तथा मिडफिल्डर जोर्डन हेण्डरसन र फाबिन्हो साउदी अरेबिया जाने तयारीमा छन् ।फाबिन्हो अल इतिहड जाने तयारीमा छन् । उनलाई ४० मिलियनमा अनुबन्ध गर्ने तयारी गरिएको बताइएको छ ।उता हेण्डरसनलाई हप्ताको ७ लाख डलर तलब अफर भएको बताइएको छ । उनलाई अल–इट्टीफकले अफर दिएको हो । #साउदी क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमाधरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमाकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ? ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal