गृहपृष्ठ ∕ खेल ∕ बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपालले जित्यो उपाधिबङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपालले जित्यो उपाधि नेपालीपत्र आईतबार, २०८० असार ३१ गते, १९:३७ मा प्रकाशित खेल काठमाडौँ । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल श्रृंखलाको उपाधि जितेको छ ।आज आइतबार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । यसअघि गएको बिहीबार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।योसँगै नेपालले गत वर्ष काठमाडौँमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारको बदला लिएको छ । त्यसताका नेपाल फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । #मैत्रीपूर्ण फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलोधेरै पढिएका खबर १ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु २ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ३ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ४ काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन ५ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने ६ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ७ चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाThe Film Nepal