Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएमबाप्पेले पिएसजीसँगको सम्झौता नविकरण गर्लान् त ?

एमबाप्पेले पिएसजीसँगको सम्झौता नविकरण गर्लान् त ?


एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् काइलियन एमबाप्पे । उनले पिएसजी छोड्ने चर्चा लगातार आइरहेको छ । मिडिया रिपोर्टका अनुसार उनी रियल मड्रिड जाने तयारीमा रहेका छन् ।

तर, पिएसजीका प्रमुख नासिर अल खिलाइफीले एमबाप्पेलाई क्लबमा नै रहन इच्छा छ भने सम्झौता नविकरण गर्नुपर्ने बताएका छन् ।

उनले जुलाई महिनाभित्र सम्झौता नविकरण गर्न एमबाप्पेलाई भनेको बताइएको छ ।

उनले भनेका छन्, ‘एमबाप्पेलाई क्लबमा रहन चाहेको खण्डमा उनले सम्झौता नविकरण गर्नुपर्नेछ । नत्र उनलाई क्लबले बेच्ने तयारी गर्नेछ । उनलाई सम्झौताबिहिन बनाएर अन्य क्लबमा जान नदिने क्लबको निर्णय रहेको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT