गृहपृष्ठ ∕ खेल ∕ जेम्स म्याडिसन टोटनहममा अनुबन्ध हुनेजेम्स म्याडिसन टोटनहममा अनुबन्ध हुने नेपाली पत्र बुधबार, २०८० असार १३ गते, १३:५२ मा प्रकाशित खेल एजेन्सी । लेस्टर सिटीका खेलाडी जेम्स म्याडिसन टोटनहममा अनुबन्ध हुने भएका छन् । उनलाई टोटनहमले ४० मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।उनले लेस्टर सिटीबाट २०३ खेल खेलिसकेका छन् । सन् २०१८ मा उनी नर्विच सिटीबाट लेस्टरमा अनुबन्ध भएका थिए ।उनलाई २० मिलियन पाउण्डमा लेस्टरले अनुबन्ध गरेको थियो ।क्लब रेलिगेट भएसँगै क्लब छोड्ने खेलाडीहरुमध्ये उनी पनि रहेका छन् ।टोटनहमले न्युक्यसाल युनाइटेडलाई पछि पार्दै उनलाई अनुबन्ध गर्न सफल भएको हो । #जेम्स म्याडिसनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरकोधेरै पढिएका खबर १ सुनको मूल्य तोलमा २ हजारले बढ्यो २ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ३ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह ४ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ५ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ६ अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण ७ गैँडाको आक्रमण बाट १ जनाको मृत्युThe Film Nepal