गृहपृष्ठ ∕ खेल ∕ डेक्लान राइस अनुबन्ध गर्न म्यानचेस्टर सिटीले गरेको ९० मिलियन पाउण्डको अफर वेस्टहमद्वारा अस्वीकारडेक्लान राइस अनुबन्ध गर्न म्यानचेस्टर सिटीले गरेको ९० मिलियन पाउण्डको अफर वेस्टहमद्वारा अस्वीकार नेपाली पत्र मंगलबार, २०८० असार १२ गते, १४:३५ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् डेक्लान राइस । उनलाई प्रतिष्ठित क्लबहरुले अनुबन्ध गर्न चाहिरहेका छन् । उनलाई अनुबन्ध गर्न आर्सनलले वेस्टहम युनाइटेड समक्ष ७५ मिलियन पाउण्डको अफर दिएको थियो ।दुई पटकसम्म आर्सनलको अफर अस्वीकार गरेको वेस्टहमले म्यानचेस्टर सिटीको ९० मिलियन पाउण्ड अफर पनि अस्वीकार गरेको छ ।वेस्टहमले १०० मिलियन पाउण्डभन्दा कमीमा उनलाई नबेच्ने प्रष्ट पारेको छ ।उनलाई आर्सनललाई कडा टक्कर दिएको म्यानचेस्टर सिटीले अर्को प्रस्ताव अगाडि राख्ने बताइएको छ ।उता आर्सनलले पनि तेस्रो अफर दिन तयारी गरेको बताइएको छ । #डेक्लान राइसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरकोधेरै पढिएका खबर १ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै २ आजबाट इजरायल-हमास बीच युद्धविराम ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ५ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ६ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ७ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रहThe Film Nepal