गृहपृष्ठ ∕ खेल ∕ वेस्ट इन्डिजका निकोलस पुरनले पनि नेपालविरुद्ध शतक बनाएवेस्ट इन्डिजका निकोलस पुरनले पनि नेपालविरुद्ध शतक बनाए नेपालीपत्र बिहीबार, २०८० असार ७ गते, १५:५४ मा प्रकाशित खेल काठमाडौँ। वेस्ट इन्डिजका निकोलस पुरनले नेपालविरुद्ध शतक बनाएका छन्। आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको पुरनले शतक बनाएका हुन्।निकोलस पुरनले ८१ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक बनाएका हुन्।नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्।पुरनसँगै शाही होपले पनि शतक बनाएका छन्। #निकोलस पुरनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ४ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ७ खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिThe Film Nepal