Techie IT
२०८१ पुस ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ च्याम्पियनसिपः कुवेतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

साफ च्याम्पियनसिपः कुवेतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक


काठमाडौँ। साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलका लागि बलियो टिम कुवेतविरुद्ध मैदानमा उत्रन लागेको नेपालले आफ्नो टिमको सुरुवाती ११ सार्वजनिक गरेको छ।

भारतको बैगलोरस्थित श्री कान्तिभरा स्टेडियममा हुने खेल पौने ४ बजे सुरु हुनेछ। साफमा कठिन समुहमा रहेको नेपाल सुखद नतिजाको खोजीमा छ।
नेपाल यो पटक भारत, पाकिस्तान र कुवेत रहेको कठिन समुहमा छ।

नेपालको सुरुवाती ११ मा

नवयुग श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, लकेन लिम्बु, पुजन उपरकोटी, एरिक विष्ट, विमल घर्तिमगर, रोहित चन्द, अनन्त तामाङ, सनिष श्रेष्ठ, किरण चेम्जोङ रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

Techie IT