गृहपृष्ठ ∕ खेल ∕ सेनेगलले ब्राजिललाई हरायोसेनेगलले ब्राजिललाई हरायो नेपालीपत्र बुधबार, २०८० असार ६ गते, ०७:१४ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले हार बेहोरेको छ । गएराति भएको खेलमा ब्राजिल सेनेगलसँग ४–२ गोलले स्तब्ध बनेको हो ।पोर्चुगलको लिस्बनमा भएको खेलमा सुरुवाती अग्रता भने ब्राजिलले लिएको थियो । ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन् ।२२ औं मिनेटमा हबिब दियालोले गोल गर्दै सेनेगललाई १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा ब्राजिलका मार्किन्होसले आत्मघाती गोल गर्दा सेनेगल २–१ ले अघि बढ्यो । ५५ औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ ले अघि बढाए ।५८ औं मिनेटमा मार्किन्होसले गोल गर्दै बाजिललाई २–३ को स्थितीमा ल्याउँदै खेललाई फर्काउने कोसिस गरे । तर, ९०+७ मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौंथो गोल गर्दै सहज जित दिलाए । #ब्राजिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा २ मुस्ताङको लुरी गुम्बा ओझेलमा ३ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ४ बागमती गोल्डकप आगामी शनिबार देखि ५ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ६ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal