गृहपृष्ठ ∕ खेल ∕ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेसाफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने नेपालीपत्र बिहीबार, २०८१ पुस २५ गते, १६:२७ मा प्रकाशित खेल काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ ।काठमाण्डौमा हिजो भएको साफको कार्यसमितिको बैठकले आउँदो जुन १५ देखि जुलाई २५ सम्म हुने प्रतियोगिता होम वा अवे फर्म्याटमा आयोजना गर्ने निर्णय गरेको हो ।साफ महासचिव अनवरुल हकले च्याम्पियनशिपलाई होम वा अवे ढाँचामा गर्न प्रयास गर्ने कुनै समस्या आएमा यस वर्ष केन्द्रीकृत ढाँचामा आयोजना गरिने बताए ।बैठकले साफ क्लब फुटबलको पहिलो संस्करण सन् २०२६ देखि शुरू गर्ने निर्णय गरेको छ । यस प्रतियोगितामा आठ क्लबले भाग लिनेछन्, जसमा एएफसी क्लब वरियतामा शीर्ष स्थानमा रहेको देशलाई दुई स्थान दिने व्यवस्था गरिएको छ ।त्यस्तै यो वर्ष सन् २०२५ मा महिला क्लब प्रतियोगिता शुरू गर्ने र सन् २०२६ मा साफ २३ वर्ष मुनिको च्याम्पियनशिप गर्ने निर्णय पनि भएको छ । #साफग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ रवि लामिछाने कारागार चलान २ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ३ चट्याङसहित वर्षाको सम्भावना ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी ६ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ७ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयनThe Film Nepal