गृहपृष्ठ ∕ खेल ∕ एसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपालएसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपाल नेपालीपत्र सोमबार, २०८१ पुस १ गते, १५:४६ मा प्रकाशित खेल काठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।समूह चरणको पहिलो खेलमा पाकिस्तान यु१९ लाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।पाकिस्तान लगातार दोस्रो जितका साथ प्रतियोगिताबाट बाहिरिदा नेपाल एक खेल अगाबै सेमिफाइनल प्रवेश हरेको हो ।मलेसियामा जारी खेलमा जितका लागि पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपाल यु १९ ले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । #एसिया कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्योकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ । सोमबार लुम्बिनी कर्णालीसँग पराजितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी कर्णाली याक्ससँग लुम्बिनी म्याग्दीमा खेलमैदान बनाउन २८ लाख संकलनम्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदाय बाट २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त ब्रायन लारा काठमाडौँ आइपुगेकाठमाडौँ । क्रिकेट लिजेण्ड ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । वेस्ट इन्डिजका लिजेण्ड लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । काठमाडौँलाई जनकपुरले हरायोकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुर स्थित साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्नेकाठमाडौं । साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको छ । १० वर्ष पछि हुनेधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ३ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ४ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ५ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ६ विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली ७ भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शनThe Film Nepal