गृहपृष्ठ ∕ खेल ∕ पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जितपोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जित नेपालीपत्र मंगलबार, २०८१ मंसीर २५ गते, १६:३० मा प्रकाशित खेल काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको छ ।कीर्तिपुरस्थित त्रि.वि. क्रिकेट मैदानमा जारी खेलमा जितका लागि पोखराले दिएको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १६.३ ओभरमा अलआउट हुँदै १ सय ३ रन मात्र बनाएको थियो ।यसअघिका खेलमा कर्णालीले चितवनलाई ६ विकेटले र चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । आज भएको खेलमा पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीले तेस्रो जित हात पारेको हो । #नेपाल प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ३ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ४ खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति ५ ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ ६ प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै ७ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैThe Film Nepal