Techie IT
२०८१ माघ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५ गते देखि हुने एन.पि.एल.को खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्स बीच हुनेछ ।

खेल त्रि.वि. क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । मंसिर १६ गते उपनिर्वाचन परेकाले कुनै खेल राएिको छैन भने मंसिर १७ गते देखि दैनिक २ खेल हुनेछ । पहिलो खेलमा बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ ।

मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन् भने दोस्रो खेलमा जनकपुरले कर्णाली याक्स सँग खेल्ने छ ।

लिग चरणका खेलहरू पुस १ गते सम्म चल्नेछ । पुस ३ गते देखी प्लेअफका खेल र पुस ६ गते फाइनल खेल हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

Techie IT