गृहपृष्ठ ∕ खेल ∕ साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दैसाफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै नेपालीपत्र बिहीबार, २०८१ कात्तिक ८ गते, ११:२४ मा प्रकाशित खेल काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा बिहीबार घरेलु टोली नेपालले श्रीलंका सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।समूह बीको अन्तिम खेलमा जितको लक्ष्य सहित नेपाल मैदानमा उत्रने छ । यसअघि भुटान सँग बराबरी र माल्दिभ्स विरुद्ध फराकिलो जित दर्ता गरेको नेपाल बिहीबार समूह विजेता बनेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।श्रीलंकाले यस अघि नै तीन अंक जोडिसकेको छ भने नेपाललको चार अंक छ । समान चार अंक भएको भुटानले बिहीबार कमजोर माल्दिभ्सको सामना गर्नेछ । यसकारण पनि बिहीबार नेपाललाई जित दर्ता गर्न दबाब छ ।दिउँसो साढे १ बजे हुने खेलमा भने भुटानले माल्दिभ्सको सामना गर्नेछ । यो खेल पनि दशरथ रंगशालामा नै हुनेछ ।समूह बीमा भुटानको पनि चार अंक छ भने माल्दिभ्स अंक विहीन छ । भुटान फराकिलो अन्तरले माल्दिभ्सलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । #महिला च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएकाधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’ ४ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउ ५ रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग ६ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन ७ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारीThe Film Nepal