Techie IT
२०८१ पुस १, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलकाभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारत भिड्दै

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारत भिड्दै


काठमाडौँ । काभा महिला भलिबल लिगमा उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । यी दुईबीचको खेल साँझ सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएका सेमिफाइनलबाट नेपाल र भारत फाइलनमा प्रवेश गरेका हुन् ।

दोस्रो सेमिफाइलनमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले खेल २५–२१, २८–२६, २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो ।

यसअघि हिजै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० कै सोझो सेटमा हराएको थियो । भारतले २५–१५, २५–१६ र २५–२३ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

आज दिउँसो २ बजे दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपाल

काठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु१९

एनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ । सोमबार

लुम्बिनी कर्णालीसँग पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी कर्णाली याक्ससँग लुम्बिनी

म्याग्दीमा खेलमैदान बनाउन २८ लाख संकलन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदाय बाट २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त

ब्रायन लारा काठमाडौँ आइपुगे

काठमाडौँ । क्रिकेट लिजेण्ड ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । वेस्ट इन्डिजका लिजेण्ड लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

काठमाडौँलाई जनकपुरले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुर स्थित

Techie IT