गृहपृष्ठ ∕ खेल ∕ यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरुयू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु नेपालीपत्र आईतबार, २०८१ असार ३० गते, १६:४१ मा प्रकाशित खेल काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप को तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ ।साफ यू–२० च्याम्पियनसिपको तयारीका लागि यू–२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । साफ यू–२० च्याम्पियनसिप आगामी अगस्ट १८ देखि काठमाडौँमा हुँदैछ ।साफ यू–२० को बन्द प्रशिक्षणमा ४० खेलाडी सहभागी छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको कोचिङ स्टाफले टोलीलाई प्रशिक्षण दिइरहेको छ ।च्याम्पियनसिपमा नेपाल रहेको समुह ए मा श्रीलंका र बंगलादेश छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।नेपालले उद्घाटन खेलमा श्रीलंकासँग अगष्ट १८ मा खेल्ने छ । #यू– २०ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएकाधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’ ३ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ४ रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग ५ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ६ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन ७ दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिलाThe Film Nepal