गृहपृष्ठ ∕ खेल ∕ बायर्नलाई पछि पार्दै डर्टमण्ड बुन्डेसलिगाको शीर्षस्थानमा उक्लियोबायर्नलाई पछि पार्दै डर्टमण्ड बुन्डेसलिगाको शीर्षस्थानमा उक्लियो नेपालीपत्र सोमबार, २०८० जेठ ८ गते, ०८:४२ मा प्रकाशित खेल एजेन्सी । जर्मल फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा अग्सवर्गलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गर्दै डर्टमण्ड शीर्षस्थानमा उक्लिएको हो ।डर्टमण्डलाई जित दिलाउन सेवास्टियन हलेरले दुई तथा जुलियन ब्रान्ड्टले एक गोल गरे । सेवास्टियनले ५८ औं र ८४ औं मिनेटमा गोल गर्दा जुलियनले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरेका हुन् ।खेलको ३८ औं मिनेटमा फेलिक्स उडोखईले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अग्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।३३ खेलबाट ७० अंकका साथ डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानका बायर्नको समान खेलबाट ६८ अंक छ । अब दुई टोलीले एक–एक खेलमात्र खेल्न बाँकी छ । अग्सवर्ग भने ३३ खेलबाट ३४ अंकका साथ १४ औं स्थानमा छ । #डर्टमण्ड #बुन्डेसलिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्षधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ मामीमा नेपाली चलचित्र ५ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ६ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार ७ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणThe Film Nepal