गृहपृष्ठ ∕ खेल ∕ टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैटी–२० विश्वकप क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै नेपालीपत्र मंगलबार, २०८१ जेठ २२ गते, ०९:१६ मा प्रकाशित खेल काठमाडौँ । विश्वकप टी–२० क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुकी सवा ९ बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा हुनेछ ।विश्वकपको समुह ‘डि’ मा नेपालसँगै नेदरल्याण्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यो समुहको पहिलो खेलमा सोमबार दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको छ । समुहका पाँचमध्ये शीर्ष दुई टोली विश्वकपको सुपर आठ चरणमा प्रवेश गर्नेछन् ।नेपाल आज नेदरल्याण्ड्सलाई हराउँदै विश्वकपमा विजयी सुरुवात गर्ने लक्ष्यमा रहेको छ । पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल अहिले दोस्रो पटक विश्वकप खेल्दैछ ।विश्वकप क्रिकेटमा आजको पहिलो खेलमा अफ्गानिस्तान र युगाण्डा भिडिरहेका छन् । खेल अमेरिकाको रोड आइल्याण्ड राज्यको राजधानी शहर प्राभिडेन्समा भइरहेको छ । #नेदरल्याण्ड्स #नेपालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ५ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाThe Film Nepal