गृहपृष्ठ ∕ खेल ∕ लिग सकिन लाग्दा एन्फाले पायो मुख्य प्रायोजकलिग सकिन लाग्दा एन्फाले पायो मुख्य प्रायोजक नेपालीपत्र शुक्रबार, २०८० जेठ २६ गते, १३:५० मा प्रकाशित खेल काठमाडौँ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एक विज्ञप्ति निकाल्दै कतार एयरवेजले लिगलाई प्रायोजन गरेको जनाएको छ।कतार एयरवेजले दुई सिजनका लागि प्रायोजन गरेको एन्फाले जनाएको छ। एन्फाले प्रायोजन रकम भने खुलाएको छैन।एन्फाले जारी लिग सकिन लाग्दा मुख्य प्रायोजक पाएको हो। #‘ए’ डिभिजन लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीतकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेकाठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीकाठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैकाठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ४ आज पनि घट्यो सुनको मूल्य ५ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ६ धरहरा व्यवसायिक रुपमा खुला ७ गाई काटिएको विरोधमा झापामा प्रर्दशनThe Film Nepal