गृहपृष्ठ ∕ खेल ∕ हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपालहङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल नेपालीपत्र आईतबार, २०८० फागुन २७ गते, ११:२३ मा प्रकाशित खेल काठमाडौँ । त्रिकोणात्मक आईसीसी टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक हङकङविरुद्ध नेपालले फिल्डिङ गर्ने भएको छ । हङकङ, पपुवा न्युगिनी र नेपाल सम्मिलित शृंखला आजदेखि सुरु भएको छ ।हङकङविरुद्ध टस जित्दै नेपालले पहिला फिल्डिङ रोजेको हो । शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।आजको खेलमा नेपाली टोलीमा तीन जना परिवर्तन गरिएको छ । रासिद खान, आकाश चन्द र सागर ढकाल बेन्चमा रहँदा करण केसी, लोकेश बम र अभिनास बोहोरालाई प्लेइङ ११ मा समावेश गरिएको छ । #हङकङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घकाधेरै पढिएका खबर १ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक २ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ५ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै ६ इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता ७ आजबाट इजरायल-हमास बीच युद्धविरामThe Film Nepal