Techie IT
२०८१ मंसीर २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेललेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडे

लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडे


एजेन्सी । हालै रेलिगेट भएको लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडेका छन् ।

योरी टेलिस्म्यान, सोयुसु, ड्यानियल अमार्ते, मेण्डी, राय बट्राण्ड, एयोजे पेरेज, र टिटेले क्लब छोडेका छन् ।

च्याम्पियनसिपका लागि खेलाडीहरु व्यवस्थापन गरिरहेको लेस्टर सिटीले आफ्ना स्टार खेलाडीहरु राख्न नसक्नु ठुलो क्षति भएको बताएका छन् ।

अझै अन्य खेलाडीहरु क्लब छोड्ने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

नयाँ प्रशिक्षकको खोजीमा समेत क्लब रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय

काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म

एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयी

काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार

कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान

Techie IT