गृहपृष्ठ ∕ खेल ∕ नामिबियाविरुद्व आसिफ शेखको अर्धशतकनामिबियाविरुद्व आसिफ शेखको अर्धशतक नेपालीपत्र बुधबार, २०८० फागुन ९ गते, ११:१३ मा प्रकाशित खेल काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। आसिफले अहिले ५९ बलमा ५४ रन बनाएर खेलिरहेका छन्।उनले आफ्नो एकदिवसीय अन्तराष्ट्रियमा १२ औं अर्धशतक पूरा गरे। उनलाई कुशल मल्लले २० रनमा साथ दिएका छन्। नेपालले १८ ओभरमा ९४ रन जोड्दा ३ विकेट गुमाएर खेलिरहेको छ।त्यसअघि नेपालले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको नेपाली ओपनिङ जोडीको साझेदारी तोडिएसँगै थप ५ रन जोड्दा २ विकेट गुमायो।कुशल भुर्तेल १८ रनमा आउट हुँदा क्रिजमा आएका अनिल साहा र देव खनाल डकआउट भए । २ बल फेस गर्दै अनिल शून्य रनमा आउट हुँदा देव खनाल ५ बलमा शून्य रमै पेभिलियन फर्किए । नामिबियाका लागि बर्नार्ड स्कोल्जले २ विकट लिँदा ज्याक ब्रसेलले १ विकेट लिए। #Cricketग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएकाधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’ ४ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउ ५ रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग ६ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ७ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनThe Film Nepal