Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनामिवियाले नेदरल्याण्ड्सलाई दियो १ सय २४ रनको लक्ष्य

नामिवियाले नेदरल्याण्ड्सलाई दियो १ सय २४ रनको लक्ष्य


काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियालाई १ सय २३ रनमा अलआउट गरेको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नामिविया ३५ ओभर १ बलमा १ सय २३ रन बनाएर अलआउट भयो । डच टोलीको धारिलो बलिङ अगाडि नामिवियाको ब्याटिङ लाईन ध्वस्त भयो । उसका लागि छैटौं नम्बरका ब्याटर जेजे स्मितले २६ र नवौं नम्बरका ब्याटर रुबेन ट्रपलम्यानले २० र जेन ग्रीनले १९ रन जोडे ।

त्यस्तै निकोलस डेविन र जेर्राड एरासमसले समान १३ र बेर्नाड स्कोल्जले १२ रन बनाए । नेदरल्याण्डका लागि स्पिनर आर्यन दत्तले सर्वाधिक ६ विकेट लिए । कायल क्लेनले २, म्याक्स ओडाउड र रोल्फ भान डेरले १–१ विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

Techie IT