Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलकतारले जित्यो एसिया कपको उपाधि

कतारले जित्यो एसिया कपको उपाधि


काठमाडौं । आयोजक कतारले एसिया कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

शनिबार लुसियल रंगशालामा भएको फाइनल खेलमा कतारले जोर्डनमाथि ३–१ को सानदार जित निकाली लगातार दोस्रोपटक उपाधि हात पारेको हो ।

कतारका स्ट्राइकर अफिफले ह्याट्रिक गरेका थिए । उनले तीन वटै गोल पेनाल्टीद्वारा गरेका हुन् । उनले खेलको २२औँ मिनेटमा पहिलो पेनाल्टी गोल गर्दै कतारलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको कतार दोस्रो हाफमा दबावमा देखिएको थियो ।

खेलको ६७औँ मिनेटमा अल निमातले जोर्डनलाई १–१ को बराबरीमा पुर्‍याए । खेलको ७३ओँ मिनेटमा कतारले दोस्रो पेनाल्टी पायो । यसपटक पनि अफिफले सहजै गोल गरे । अन्तिम पाँच मिनेटको अतिरिक्त समयमा अफिफले नै पेनाल्टीमा गोल गर्दै कतारलाई च्याम्पियन बनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT