गृहपृष्ठ ∕ खेल ∕ ब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीको जित, फिल फोडेनको ह्याट्रिकब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीको जित, फिल फोडेनको ह्याट्रिक नेपालीपत्र मंगलबार, २०८० माघ २३ गते, ०८:४६ मा प्रकाशित खेल काठमाडौँ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्रेन्टफोडलाई ३–१ गोलले पराजित गरेको छ ।सिटीका लागि तीनै गोल फिल फोडेनले गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका उनले त्यसपछि क्रमशः ५३औँ र ७०औँ मिनेटमा पनि गोल हानेका हुन् ।खेलको २१औँ मिनेटमा नील माउपेइले गोल गर्दै ब्रेन्टफोडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर अग्रतालाई जोगाउन सकेनन् ।यो जितसँगै म्यानचेस्टर सिटी २२ खेलबाट ४९ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोड २२ अंक जोडेर १५औँ स्थानमा छ । #Man Cityग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३धेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ७ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुकThe Film Nepal