गृहपृष्ठ ∕ खेल ∕ डिफेन्डिङ च्याम्पियन संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमाडिफेन्डिङ च्याम्पियन संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमा नेपालीपत्र आईतबार, २०८० माघ १४ गते, १६:५७ मा प्रकाशित खेल पोखरा । त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।आर्मीको लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे । हेमजङले खेलको ४८ औं तथा ७६ औं मिनेटमा गोल गरे भने कार्कीले ४५ औं मिनेटमा गोल गरे ।सेमिफाइनलमा आर्मीले अब माघ १८ गते चर्च ब्वाइज र एपीएफमध्येको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । #आहा रारा पोखरा गोल्डकप #त्रिभुवन आर्मी क्लब #संकटा क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा २ मुस्ताङको लुरी गुम्बा ओझेलमा ३ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ४ बागमती गोल्डकप आगामी शनिबार देखि ५ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ६ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal