गृहपृष्ठ ∕ खेल ∕ अफ्रिका कप फुटबलमा आइभोरी कोष्ट विजयीअफ्रिका कप फुटबलमा आइभोरी कोष्ट विजयी नेपालीपत्र आईतबार, २०८० पुस २९ गते, ०८:२१ मा प्रकाशित खेल काठमाडौँ । आयोजक आइभोरी कोष्टले ‘अफ्रिका कप अफ नेशन्स’ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।राजधानी अबिड्जानमा शनिबार राती भएको खेलमा आइभोरी कोष्टले गिनी–बिसाउलाई २–० ले हरायो । आइभोरी कोष्टका लागि सेको फोफाना र जिन फिलिपे क्रासोले एक एक गोल गरे । जितसँगै तीन अंक जोडेको आइभोरी कोष्टले समुह ‘ए’ मा अग्रता लिएको छ ।समुहको दोस्रो खेलमा आइतबार राती नाइजेरिया र इक्वेटोरियल गिनिया भिड्नेछन् । अफ्रिकी महादेशमा वर्षाबाट प्रतियोगितालाई जोगाउन सन् २०२३ को जुन–जुलाईमा हुनुपर्ने अफ्रिका कप आफ नेशन्स यो वर्ष जनवरीमा सारिएको हो ।आइभोरी कोष्टले प्रतियोगिताको तयारी र आयोजनामा एक अर्ब बढी अमेरिकी डलर खर्च भएको जनाएको छ । #आइभोरी कोष्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ४ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ५ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ६ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ७ मामीमा नेपाली चलचित्रThe Film Nepal